Breaking (Without Image) पर्सा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य माननीय बुद्धि प्रसाद (हरि) पन्तज्यूको सामाजिक सञ्जालमा नाम, तस्वीर तथा प्रतिष्ठासँग जोडेर प्रकाशित सामग्रीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त सामग्रीमा लगाइएका आरोपहरू पूर्ण रूपमा कपोलकल्पित, भ्रामक, तथ्यहीन , निराधार तथा चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित रहेको:-हरिपन्त २०८३ असार २६, शुक्रबार २१:१०
Breaking (Without Image) नेपालको ३२-औं प्रधानन्यायाधीशमा डा.मनोज कुमार शर्मा सिफारिस भएका छन । २०८३ असार २६, शुक्रबार २१:१०
Breaking (Without Image) चुनावका बेला पक्राउ परेका(नेता)मनोज चौधरीलाई धरौटीमा छाड्न उच्च अदालत अस्थायी ईजलास वीरगन्जको आदेश २०८३ असार २६, शुक्रबार २१:१०
Breaking (Without Image) अभिभावक संघ पर्साले आईतबार बिदा कटौतीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय पर्सा तथा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन शाखामार्फत ज्ञापनपत्र बुझाएको छ। २०८३ असार २६, शुक्रबार २१:१०
Breaking (Without Image) सडक विस्तारको विरोधमा विरगञ्जको घर-धनीहरूको मानव साङ्लो विकासको नाममा विनाश नगर्न चेतावनी:- त्रिभुवन राजपथलाई ‘शहरी मार्ग’ कायम वीरगन्जको घर धनीहरुको गर्न माग २०८३ असार २६, शुक्रबार २१:१०
Breaking (Without Image) हनुमान जन्मोत्सवको भव्य शोभा यात्रा वीरगञ्जको विभिन्न स्थानमा परिक्रमामा २०८३ असार २६, शुक्रबार २१:१०
Breaking (Without Image) गृहमन्त्री गुरुङको ७ दिन : ७ उच्च पदस्थ पक्राउ, सुरक्षामा सक्रियता २०८३ असार २६, शुक्रबार २१:१०
Breaking (Without Image) सभामुखमा डीपी अर्याल निर्विरोध : आइतबार पदभार सम्हाल्ने २०८३ असार २६, शुक्रबार २१:१०
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरमा दुर्घटना हुँदा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्। २०८३ असार २६, शुक्रबार २१:१०
डा. आशिफ अन्सारीद्वारा पत्रकार राजन रौनियारको सफल शल्यक्रिया, धार्मिक सहिष्णुताको उदाहरण २०८३ असार २६, शुक्रबार २१:१०
हिन्दु पत्रकार संघ पर्साका अध्यक्ष राजन रौनियारको पित्तथैलीको शल्यक्रिया सफल २०८३ असार २६, शुक्रबार २१:१०