हनुमान जन्मोत्सवको भव्य शोभा यात्रा वीरगञ्जको विभिन्न स्थानमा परिक्रमामा

विश्व हिन्दू परिषद् नेपाल वीरगञ्जले यस वर्ष पनि श्री हनुमान जन्मोत्सवको अवसरमा भव्य शोभा यात्रा आयोजना गरेको छ। आज दिउसो २ बजे वीरगञ्जको घण्टाघरबाट सुरु भएको यात्रा माईस्थान मन्दिर, हनुमान मन्दिर, विर्तामाई मन्दिर, छप्कैया छठघाट, रेल्वे रोड, अमर चौक, पञ्चमुखी हनुमान मन्दिर, रामटोल हुँदै गहवा पुगेर पुनः घण्टाघरमा समापन हुनेछ।

आयोजकका अनुसार करिब ३० हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ भने कार्यक्रमलाई व्यवस्थित गर्न करिब २ हजार स्वयंसेवक परिचालन गरिएको छ। शोभा यात्राको सुरक्षा र व्यवस्थापनका लागि वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरूसँग आवश्यक समन्वय गरिसकिएको छ।

परिषद्ले अघिल्ला वर्षहरूको अनुभवलाई आधार बनाएर यस वर्ष कार्यक्रमलाई अझ सुरक्षित

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित