प्रतिनिधिसभा सदस्य महावीर पुन ले सोमबार वीरगंजको घन्टाघर क्षेत्रमा आफ्नो आत्मकथा पुस्तक बिक्री गरेका छन्।
“महावीर पुन आयो, किताब लिएर आयो” भन्ने नारासहित उनले नागरिकलाई पुस्तक खरिद गरी सहयोग गर्न आग्रह गरेका थिए।
उनका अनुसार पुस्तक बिक्रीबाट संकलित रकम कृषि औजार कारखाना सञ्चालनमा प्रयोग भइरहेको छ।
कार्यक्रमप्रति स्थानीय बासिन्दा र युवाहरूको राम्रो सहभागिता देखिएको थियो।







Discussion about this post