हेटौंडा कपडा उद्योग पुनः-सञ्चालन गर्ने तयारी

एमाले कांग्रेसले बन्द गरेका हेटौंडा कपडा उद्योग अब बालेनले खोल्ने
पाकिस्तान जस्तै अब नेपालमा पनि सेनाले उद्योग चलाउने, हेटौंडा कपडा उद्योगमा नेपाली सेनाद्वारा परीक्षण उत्पादन सुरु
दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारीस्वरूप नेपाली सेनाको प्राविधिक सहयोग र रेखदेखमा परीक्षण उत्पादन (Trial Production) सुरु गरिएको छ। उद्योगका पुराना मेसिन मर्मत गरी सञ्चालनमा ल्याउने काम तीव्र रूपमा अघि बढाइएको छ।
सरकारको १०० दिने कार्ययोजनामा समावेश गरिएको यस परियोजनाका लागि आवश्यक बजेट स्वीकृत भइसकेको छ। दीर्घकालीन रूपमा नयाँ प्रविधि र मेसिन जडानका लागि नेपाली सेनाको सम्भाव्यता अध्ययनका आधारमा करिब १ अर्ब ९३ करोड रुपैयाँको योजना पनि तयार भइसकेको छ। राम्रो भन्दा राम्रो ब्यानर बनाउ

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित