पर्सा-वीरगन्ज
बिरगंज महानगरपालिका वार्ड न.१५ भेडियाही टोलमा स्तिथ श्री सातोमाई मन्दिरकोे बाउन्ड्री वाल हावाहुरीका कारण भत्केर केही महिना देखि धार्मिक स्थल जीर्ण अवस्थामा रहेको छ ।
👉मन्दिरलाई सफा र सुधर राख्न पुजारी समेत नरहेको अवस्था छ ।
👉साथै यहा डिप बोरिङ खानेपानीको राम्रो व्यवस्था भएकाे छैन । यस्तो लापरवाहीले हाम्रो समाजमा ठुलो नकरात्मक अवसर फैलिएको छ,समयमै यस्ता यस्ता समस्याहरुकोे समाधान र बाउन्ड्री वालकोे मर्मत सम्भारकोे लागी स्थानिय सरकार तथा टोलका भद्र-भलादमी जनप्रतिनिधि प्रमुख ज्यूहरुलाई ध्यानाकर्षण गराउँदछौं ।
👉साथै छिटो भन्दा छिटो यी समस्याहरुको समाधान गर्नलाई सम्पुर्ण नगरबासी/स्थानीय बासी, सरोकारवाला तथा स्थानीय सरकारलाई आग्रह गर्दछौं 







Discussion about this post