राजनीतिक घटनाक्रमपछि मधेस प्रदेशमा सुरक्षा सतर्कता बढाइयो

देशको पछिल्लो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै मधेस प्रदेशभर सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रहरी प्रधान कार्यालयको निर्देशनपछि मधेस प्रदेशका सबै प्रहरी युनिटलाई हाई अलर्टमा बस्न सर्कुलर जारी गरिएको हो।

प्रदेश प्रहरी प्रमुख गोविन्द थपलियाले सुरक्षा चुनौती बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताए। उनले अहिले सबै जिल्लामा प्रहरी परिचालन बढाइएको र गतिविधि निगरानी तीव्र बनाइएको जानकारी दिए।

प्रहरीका अनुसार आजदेखि लागू हुने गरी सम्पूर्ण प्रहरी कर्मचारीको बिदा पनि रोकिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित