मेयर सिंहद्वारा चैते दशैंको अवसरमा मौली पूजा-अर्चना

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बिहीबार कार्यालय परिसरमा चैते दशैंको अवसरमा मौली पूजा-अर्चना गरी नगरवासीको सुख, शान्ति, समृद्धि र विपद्‌बाट सुरक्षा प्राप्तिको कामना गरेका छन्।

पूजा कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महानगर प्रहरी र दमकलका कर्मचारी सहभागी भएका थिए। मेयर सिंहले धार्मिक तथा सांस्कृतिक परम्पराले समाजमा सकारात्मक ऊर्जा र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यस्ता संस्कारको संरक्षण आवश्यक भएको बताए।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित