प्रचण्ड पुत्रीलाई हराउँदै चितवन–३ मा रास्वपाकी गौतम विजयी

गत फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम विजयी भएकी छन्।

गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दै जीत हासिल गरेकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (नेपाली कम्युनिष्ट पार्टी ) की उम्मेदवार रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी छन्।

त्यस्तै नेकपा एमालेका उम्मेदवार टेकप्रसाद गुरुङ ८ हजार ३४४ मतसहित तेस्रो स्थानमा रहेका छन्। उक्त क्षेत्रमा मतगणना सम्पन्न भएसँगै गौतम विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित