पर्सा–२ मा रास्वपाका सुशील साह कानुको अग्रता

वीरगंज , २२ फागुन –

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानु अग्रतामा रहेका छन्।

हालसम्मको मतपरिणाम अनुसार कानुले १,०७७ मत प्राप्त गरेका छन्। नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवले ६४३ मत पाएकी छन् भने नेपाली कांग्रेसका अजय चौरसियाले ३०० मत प्राप्त गरेका छन्।

मतगणना कार्य अझै जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित