मतगणना सुरु, २३ क्षेत्रमा रास्वपाको अग्रता

वीरगंज , २२ फागुन –

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हिजो भएको मतदानको मतगणना सुरु भएको छ।

केही निर्वाचन क्षेत्रमा गएरातिदेखि मतगणना सुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि गणना कार्य अघि बढाइएको छ।

अहिलेसम्म २७ वटा निर्वाचन क्षेत्रमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २३ क्षेत्रमा अग्रता लिएको बताइएको छ। अन्य दलका उम्मेदवार पनि केही क्षेत्रमा प्रतिस्पर्धामा रहेका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित