दोहोरो परिचयपत्रसहित वीरगंजका सोनार पक्राउ

वीरगंज महानगरपालिका–१५ भेडियाहीस्थित मतदान केन्द्रबाट भारतीय र नेपाली दुवै देशको परिचयपत्र बोकेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगंज–१५ का ५० वर्षीय वृजकिशोर साह सोनार रहेको प्रहरीले जनाएको छ । मतदानका क्रममा उनीसँग दुवै देशका परिचयपत्र फेला परेपछि नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित