राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज बारा आउने भएका छन्।
सर्लाहीबाट ‘घण्टी अभिवादन’ कार्यक्रममा निस्किएका उनी आज अपराह्न ५:४० बजे निजगढ र ६:२० बजे सिमरा पुग्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

संचालक
दिपेन्द्र कुमार सिंह
सम्पादक
बिजय कुमार मह्तो
निर्देशक
जितेन्द्र कुमार सिंह
रिपोटर
कुनाल मेह्ता
© 2023 STP Khabar. All Rights Reserved.
Discussion about this post