सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक जारि

वीरगंज , १२ फागुन –

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

बैठकको मुख्य एजेन्डा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित विषयहरू रहेको जानकारी प्राप्त भएको छ।

बैठकमा निर्वाचनको तयारी, सुरक्षा, व्यवस्थापन र सहज सञ्चालन सुनिश्चित गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित