पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।
ग २ ख १४२१ नम्बरको बस गएराति धादिङको बेनिघाटरोराङ गाउँपालिका–चरौंदी नजिक त्रिशूली नदी किनारमा खसेको धादिङ प्रहरीले जनाएको छ।
सुरक्षा निकाय र स्थानीयको सहयोगमा उद्धार कार्य निरन्तर जारी छ।







Discussion about this post