रौतहटको गौरमा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
गौर नगरपालिका–६ स्थित सपगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि अर्को समुदायले अवरोध गरेपछि विवाद सुरु भएको थियो ।
सो विवाद उग्र बन्दै झडपको रूप लिँदा स्थानीय प्रशासनले कर्फ्यू लगाएर सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।







Discussion about this post