कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त

कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) का नयाँ अध्यक्ष नियुक्त भएका छन्। पार्टीका नेता गणेश घिसिङले शनिबार बसेको आकस्मिक केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष चयन गरेको जानकारी दिएका छन्।

उनका अनुसार कुलमानको अध्यक्ष नियुक्तिको औपचारिक घोषणा शनिबार साँझ पत्रकार सम्मेलनमार्फत गरिनेछ।

यसअघि पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने समझदारी भएको थियो, तर कुरा नमिलेपछि अब दुवै पार्टी छुट्टै चुनावमा सहभागिता जनाउने भएका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित