जेनजी आन्दोलन बारे ओलीको वयान बयान

राष्ट्रिय मानवअधिकार आयोगले जेनजि आन्दोलन (२३–२४ भदौ) सम्बन्धमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिएको छ ।

आयोगले उक्त आन्दोलनका घटनाबारे तथ्य पुष्टि र विवरण संकलन गर्न ओलीसँग बयान लिएको हो। आयोगले यसअघि आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घनको विषयमा अध्ययन सुरु गरिसकेको थियो।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित