राष्ट्रपती निकोलस मादुरोले अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा आक्रमण गरेको आरोप लगाउँदै देशमा राष्ट्रिय संकटकाल घोषणा गरेका छन्।
मादुरोका अनुसार अमेरिकी आक्रमणको उद्देश्य भेनेजुएलाका रणनीतिक स्रोत, विशेषगरी तेल र खनिजमा कब्जा जमाउने र देशको राजनीतिक स्वतन्त्रता जबरदस्ती हनन गर्नु हो।
बीबीसीका अनुसार मादुरोले राष्ट्रव्यापी संकटकाल लागू गर्न हस्ताक्षर गरेकाछन् र राष्ट्रिय सुरक्षा योजना (नेशनल डिफेन्स प्लान्स) उपयुक्त समयमा लागू गर्न निर्देशन दिएका छन्।







Discussion about this post