सप्तरीको राजविराज नगरपालिका–८ मा एक बालिकामाथि जवरजस्ती करणी भएको छ। घटनामा संलग्न नाबालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरी प्रहरीले पक्रिएका नाबालकलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी जवरजस्ती करणी मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ।







Discussion about this post