बीरगंजमा नेपाली मुस्लिम समुदायद्वारा बंगलादेशी कट्टरपन्थीविरुद्ध प्रदर्शन

नेपाली मुस्लिम समुदायका असंख्यक सदस्यहरू बीरगंजको सडकमा उत्रिएर बंगलादेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले बंगलादेशमा दिपु चन्द्र दासको हत्या गर्नेहरूलाई फाँसी दिनुपर्ने र न्याय सुनिश्चित गर्नुपर्ने माग राखेका थिए ।

उनीहरूले स्पष्ट पारेका छन् कि उनीहरू बंगलादेशका कट्टरपन्थीहरूसँग कुनै सम्बन्ध वा समर्थनमा छैनन् र आफ्नो समुदाय भाईचारामा रहेको बताउँदै आएका छन् ।

प्रदर्शनमा सहभागीहरूले नेपाली मुस्लिम समुदायले शान्तिपूर्ण तरिकाले आफ्नो आवाज उठाएको र कट्टरपन्थी हिंसाविरुद्ध एकजुट रहेको जनाएको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित