रौतहटको मौलापुर नगरपालिका–३ गम्हरिया टोल बस्ने १५ महिनाका बालक राजन साह तेली नालामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ।
बालकका पिता राजेश साह तेलीका अनुसार बालक आफ्नै घर नजिकै रहेको नालामा डुबेका थिए ।
डुबेर अशक्त भएका बालकलाई वीरगन्जस्थित तराई अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।







Discussion about this post