खरेल–ओली भेट: निर्वाचनका लागि राजनीतिक वातावरणमा छलफल

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भक्तपुरको गुण्डु निवासमा भेटवार्ता गरेका छन । भेटमा आगामी निर्वाचन र त्यसका लागि आवश्यक राजनीतिक वातावरणबारे छलफल भएको बताइएको छ।

ओलीले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको अवस्था बनेमा एमालेले चुनावमा सहभागी हुने धारणा राखेको जनाइएको छ ।

यसअघि मन्त्री खरेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन भने आजै नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल हुने तालिका रहेको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित