वीरगञ्ज नाकाबाट निर्यातमा ठूलो वृद्धि

वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ३९ अर्ब ९७ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान निर्यात भएका छन् ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९ प्रतिशत अर्थात् १८ अर्ब ७९ करोड रुपैयाँले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार चालू आवमा निर्यात उल्लेखनीय रूपमा बढेको छ।

कार्यालयका अनुसार यस अवधिमा करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरका विभिन्न किसिमका कपडाहरू निर्यात भएका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित