पर्सामा धुताहा खोलाबाट १२० केजी गाँजा बरामद

पर्साको बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठास्थित धुताहा खोलाको बगरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनका अनुसार, मंगलबार राति आठ वटा ठूलो पोका गरी १२० केजी लागू औषध गाँजा फेला परेको हो ।

गाँजा बोकेर गइरहेका व्यक्तिहरू फरार भएका कारण पक्राउ गर्न सकेको छैन । बरामद गाँजा आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित