लघुवित्त र मिटरब्याजपीडितले सोमबारदेखि काठमाडौं केन्द्रित विरोध प्रदर्शन सुरु गरेका छन् । भूमि अधिकार आन्दोलन, नेपाल लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति र नेपाल मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनले संयुक्तरूपमा र्यातली सञ्चालन गरेका हुन्।
प्रदर्शनकारीहरूले बल्खुदेखि र्या ली सुरु गरी त्रिपुरेश्वर, सहिदगेट हुँदै शान्तिवाटिकामा कोण सभा गर्दै छन् । उनीहरूले लघुवित्त र मिटरब्याजका कारण उत्पन्न वित्तीय शोषणको अन्त्य र पीडितको हकहित सुनिश्चित गर्न सरकारसँग माग राखेका छन् ।







Discussion about this post