वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन क्षेत्र नम्बर १ पर्साले एक प्रेस विज्ञप्ति जारी गर्दै भोलि शनिबारको दिन हुने महानगर पालिका स्तरीय कमिटी भेलामा भेदभाव हुने गरेको आरोप लगाएको छ ! गठन कमिटीमा पार्टीका एक तहले आफ्ना गुटगत र आफ्ना व्यक्तिहरूलाई निर्वाचन वा सहमति मार्फत पदमा ल्याउन चहलपहल गरिरहेको आरोप लगाएका छन् |
पर्सा क्षेत्र नम्बर १ का सभापति सेवेब अनवर अनुसार उनकै पार्टीका एक तहले राष्ट्रिय स्वतन्त्र पार्टीमा गुट उपगुटको राजनीति गरिरहेको आरोप लगाएका हुन ।
पार्टिको बिधान अनुसार चुनाव बा सङठन भेलाको बेला कुनै पनि जिम्मेवार ब्याक्तीले एउटा गुटको समर्थन गर्नु वा मत मागनु पर्टिको विधि बिधान बिपरित रहेको बताएका छ्न ।
आफ्नो समस्याहरुको बारेमा केन्दीयतहका नेता लगायत जिम्मेवार ब्यक्तिहरुलाइ जनाए पनि चासो न लिएकोले यसल! गर्दा पर्टिको मुल उपदेशय मिसन ८४ अन्यओलमा पर्ने बताएका छ्न साथै गुट उपगुटको राजनीति आफुहरुलाइ मान्यनरहेको उनले जारी गरेको बिज्ञपतिमा उल्लेख गरिएको छ ।तेस कारण भोलि २०८०/९/२८
महानगर अस्तरिए भेलालाइ एउटा पार्टी का लगायात बहुसंख्यक पद्धधिकारि सद्स्य हरु ले बहिस्कार गर्ने जनाएको छ !







Discussion about this post