नेपाली काङ्ग्रेस वडा कार्य समिति वडा नं २३ को आयोजनामा नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्यमा मनोनीत हुनु भएका आदरणीय नेता अनिल रुङ्गटा ज्युलाई प्रमुख अतिथि को रूपमा सम्मान कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका उप सभापति रामनारायण कुर्मी,पर्सा नेपाली काङ्ग्रेसका जिल्ला सचिव तथा वीरगन्ज महानगरपालिकाका उप प्रमुख श्री इम्तियाज आलम,पर्सा क्षेत्र १ का कार्यबाहक सभापति अनिल सिंह लगायत स्थानीय नेताकार्यकर्ता ज्युहरुको सहभागीता रहेको थियो ।







Discussion about this post