बारा–३ मा रास्वपाका अरविन्द साह विजयी

वीरगंज , २३ फागुन –

गत फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अरविन्द साह विजयी भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार फर्मुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रामबाबु यादव ६ हजार ८८४ मतसहित तेस्रो स्थानमा रहेका छन्।

उक्त क्षेत्रमा मतगणना सम्पन्न भएसँगै अरविन्द साह विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित