पर्साको चारै क्षेत्रमा रास्वपा अगाडि

लबिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना पर्साका चारवटै निर्वाचन क्षेत्रमा जारी छ। अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘घण्टी’ चुनाव चिह्न सबै क्षेत्रमा अग्रस्थानमा रहेको छ।

पर्सा–१ मा रास्वपा हरि पन्त २,२५१ मत, नेकपा एमाले प्रदीप यादव १,२१८ मत, नेपाली कांग्रेस अनिल रुंगटा १,००१ मत पाएका छन्। पर्सा–२ मा रास्वपा सुशील साह कानु ३,७०९, नेकपा एमाले रिमा कुमारी यादव १,७८७, नेपाली कांग्रेस अजय चौरसिया १,५५४ मतमा छन्। पर्सा–३ मा रास्वपा रमाकान्त चौरसिया २,०३०, नेकपा एमाले रुपेश पाण्डे ४८९, कांग्रेस सुरेन्द्र चौधरी १,०८८ मतमा छन्। पर्सा–४ मा रास्वपा टेकबहादुर साक्य १,४००, एमाले जालिम मियाँ ३५१, कांग्रेस रमेश रिजाल ६०० मतमा रहेका छन्।

मतगणना अझै जारी छ र थप परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित