प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा निर्वाचन क्षेत्र नं. १ को मतगणना आज बिहान १० बजेदेखि सुरु हुने भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगञ्ज महानगरपालिकाले सूचना जारी गर्दै सर्वदलीय बैठकपछि आज बिहान १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको जनाएको छ।
कार्यालयका अनुसार मतगणनाको सम्पूर्ण तयारी पूरा गरिएको छ र सम्बन्धित पक्षलाई सोही अनुसार जानकारी गराइएको छ।







Discussion about this post