दलबदलु नेताको टेग लागेका प्रह्लाद गिरी १६ औँ पटक गरे पार्टी परिवर्तन 

पूर्व मधेश प्रदेशसभा सदस्य प्रह्लाद गिरीले १६ औँ पटक पार्टी परिवर्तन गर्दै पुनः नेकपा एमालेमा फर्किएको घोषणा गरेका छन्। पोखरीया क्षेत्रमा आयोजित कार्यक्रममा गिरीले आफ्नो प्रवेश सार्वजनिक गरेका हुन्।

राजनीतिक विश्लेषकहरूले उनलाई अवसरवादी र दलबदलुको छवि बनाएको टिप्पणी गर्दै मधेश आन्दोलनदेखि अहिले सम्मको राजनीतिक यात्रामा गिरीले स्थायित्व देखाउन नसकेको उल्लेख गरेका छन्। उनले विगतमा एमाले, नेपाली कम्यूनिस्ट पार्टी, लोसपा, जसपा र माओवादी केन्द्रसमेतमा आबद्ध भएर चुनाव लडेका छन्।

गिरीको लगातारको पार्टी परिवर्तनले पर्सा जिल्लामा राजनीतिक अस्थिरता र मतदाताबीच भ्रम सिर्जना हुने विशेषज्ञहरूको चेतावनी छ। एमाले प्रवेशसँगै स्थानीय स्तरमा निर्वाचन रणनीति प्रभावमा पर्न सक्छ भने उनका समर्थक र आलोचकबीच मत विभाजन हुने सम्भावना पनि

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित