रौतहटमा रास्वपा उम्मेदवार आलमको गाडीले ठक्कर दिँदा बालकको मृत्यु

जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलमको सवारीले ठक्कर दिएर करिब ६ वर्षका बालकको मृत्यु भएको छ।

दुर्घटनामा प्रयोग भएको क्रेटा गाडी बा १५ च ४२४४) प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीयले उम्मेदवार र चालक फरार रहेको आरोप लगाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र दोषीमाथि कानुनी कारबाही अघि बढाइने जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित