रास्वपा नेता बालेन्द्र शाहको घरमा तोडफोड, चोरी नभएको पुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको काठमाण्डौँस्थित घरको गेटमा तोडफोड भएको छ।

प्रहरी परिसर काठमाण्डौका डीएसपी कौशल बुढाथोकीका अनुसार गएराति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको पाइयो। गौशला प्रहरी वृत्तले घरभित्र चोरी नभएको पुष्टि गरेको छ।

बालेन हाल झापा–५ बाट चुनावी प्रचारका लागि पश्चिमतर्फ भ्रमणमा हुनुहुन्छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित