रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच ललितपुरमा जारी वार्तामा निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि सहभागी भएका छन्।
आगामी चुनावमा नयाँ शक्तिहरूको एकजुटता बनाउन भइरहेको छलफलमा जेनजी अभियन्ता सुदन गुरुङ पनि उपस्थित भई दबाब दिने भूमिकामा रहेको बताइएको छ।







Discussion about this post