प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.को निजगढ ब्रान्च बाट निजगढ न.पा.का. वाड नम्बर २सिङ्रौल निवासी सन्तोस दर्लामि ले घातक रोग सहित को सुबिधाको बिमा गरेको हुँदा हाल उहाको दुबै मृगौला खराव भइ प्रत्यारोपण गरेको हुदा सो सुबिधा बाट पाउने बिमाङ रकम बराबर को रकम अक्षरेपी दश लाख १०००००० !येसै कम्पनी का प्रदेश प्रमुख श्री सुदिस्ट गुप्ता तथा शाखा प्रमुख श्री अमृता कुमारी बस्नेत येसे वाडा का कार्यबाहक वाडा अध्यक्ष श्री पुस्कर खड्का अभिकर्ता हरु शारदा बिष्ट , लक्ष्मी लामिछाने ,रुपा बिष्ट सरस्व्ती तिमल्सिना , सङिता थापा , साबित्री थापा , मेनुका थापा , को उपस्तिथि मा बिमित उपचार को क्रममा काठमाडौ रहेको हुदा निज को आमा गोमा माया पुलौति तथा दिदि बिन्दु मगर लाइ निज पीडित को निवास मा चेक हास्तान्तर्ण गरियो निजगढ शाखा प्रमुख अमृता कुमारी बस्नेत ले जनकारी गराइन एस टि.पि खबर लाइ !







Discussion about this post