बिरगंज !
पर्सा जिल्ला को अन्तिम सिमाना मा रहेको ठोरि गा.पा. का २०१८ साल देखि नै नेपाल मा एउटा छुट्टै पहिचान बोकेको ठाउँको रुप मा चिनाउने ठोरि गा.पा. जब नेपाल मा नुन को हहाकार हुदा ठोरि बाट नै नुन को आपूर्ति गरिन्थ्यो तेस्तो इतिहास बोकेको ठोरि हो ! नेपाल र भारत को सिमाना मा परेको भिखना ठोरि !तेहा बर्सो देखि एकदमै शक्तिसाली मानिने उजेलि देबि माइ को मन्दीर एक दम जिर्न अवस्था मा हुदा पनि ना अस्थानिय सरकार को कुनै ध्यान गको छ ना प्रदेश सरकार को नै कुनै ध्यान छ ! र केन्द्र सरकार को त कुरै छौडो! र तेहा ठोरि गा.पा। भवननगर वार्ड नम्बर १का जनता लाइ खाने पानी न पाएर एक दम त्रसित हुदा तेहा का अस्थानिय समाजसेवि नवराज खडका र जिराभवानि गा.पा. का जगतगुरु राजेन्द्र नन्द सवामि को बिशेश पहल मा खाने पानी डिभिजन कार्यालय लाइ बारम बार तकादा गर्दा गर्दा खाने पानी को टंकी जडान गरि बल बल अस्थानिय लाइ खाने पानी खान पाएर एक दम हर्सित भएका छन !







Discussion about this post