राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा ले गर्यो शुभकामना आदानप्रदान कार्यक्रम
घटना
नेपाल
२०८० कार्तिक ४, शनिबार ०८:२३Base24 NewsLeave A CommentOn राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा ले गर्यो शुभकामना आदानप्रदान कार्यक्रम
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समितिद्वारा दशैं, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम पार्टीको पर्सा जिल्ला अध्यक्ष श्री दिलिप कुर्मी को अध्यक्षता, नागरिक समाजको अध्यक्ष श्री पशुपति बिक्रम शाहज्यूको मुख्य उपस्थितिमा सम्मपन्न भएको थियो।
कार्यक्रममा प्रदेश सभापति श्री तपेश्वर यादव,उप सभापति श्रीमती राधिका न्यौपाने, कोषाध्यक्ष श्री चन्दन साह, प्रदेश सल्लाहकार डा नन्दन यादव, पर्सा जिल्ला को प्रत्याषी उम्मेदार अशोक कडेल र दिपराज पटेल को पनी उपस्थित रहेको थियो
रिपोर्टर्स क्लब अध्यक्ष श्री कन्हैया गुप्ता, नेशनल प्याब्सन पर्सा अध्यक्ष श्री राम कुमार श्रेष्ठ, होटल व्यवसायी संघको केन्द्रिय सचिब श्री हरि पन्त, प्रदेश सदस्यज्यूहरु क्षेत्रीय सभापति तथा पदाधिकारीज्यू , पालिका प्रमुखज्यूहरुको उपस्थिति रहेको थियो।
प्रदेश सदस्य कृष्णा राउतले सँचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य डा नन्दन यादवले दिनुभएको थियो भने शुभकामना मन्तब्य अतिथिज्यूहरुले दिनुभएको थियो।







Discussion about this post