बालेन सरकारलाई एमालेको आक्रोशसहितको बधाई

नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको नयाँ सरकारलाई प्रतिनिधिसभा बैठकमार्फत बधाई दिएको छ।

संसदीय दलका नेता रामबहादुर थापाले बैठकमा दलीय दृष्टिले सम्बोधन गर्दै भदौ २३–२४ को जेनजी आन्दोलन घटनामा रास्वपाकै संलग्नता भए पनि, प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सरकारले जननिर्वाचित मार्फत सफल कार्यसम्पादन गरेको भन्दै बधाई दिएका छन्।

थापाले भने, “फागुन २१ मा सम्पन्न आमनिर्वाचनबाट निलोक्रान्ति सफल भयो र चैत १३ गते प्रधानमन्त्रीको भव्य धार्मिक अनुष्ठानसहित नियुक्ति सम्पन्न भयो। नेकपा एमालेको तर्फबाट अभूतपूर्व विजयी बधाई व्यक्त गर्दछौं।”

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित