सरार्फको हत्या शैक्षिक संस्था माथिको हमला हो भनेर गलत प्रचारबाजी नगर्नुहोला’

बारा । बाराका प्रमुख जिल्ला अधिकारी नवराज अधिकारीले निजी विद्यालयका सञ्चालकहरूलाई आचरण सुधार गर्न निर्देशन दिएका छन् । सोमवार कलैया स्थित एक निजी बोडिङ्ग स्कुलका सञ्चालकको हत्या भएको घटनामा स्थानीय प्रशासनको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय बारा पुगेका राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) का पदाधिकारीहरूलाई विद्यालयमा विद्यार्थीलाई आचरण सिकाउने विद्यालय सञ्चालक, पिसिन्पल तथा शिक्षकहरू आफू सही आचरणमा रहन निर्देशन दिएका हुन् ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित