गाजा ओसार पसार गर्ने एम्बुलेन्स चालक प्रहरी नियन्त्रण मा

बारा । जिल्ला प्रहरी कार्यालय बाराले दुई किलो पाँच सय ग्राम गाँजासहित भारतीय एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ ।
सवारी चेक जाँचका क्रममा बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा साढे २ किलो गाँजा भेटिएपछि प्रहरीले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको हो
सो गाँजा, एम्बुलेन्स र चालकलाई मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ
गत शुक्रबार महागढीमाई नगरपालिकाको गंजभवानीपुरबाट गाजा ओसारपसारमा संलग्न एम्बुलेन्सका चालक भारतीय नागरिक ३२ वर्षीय रामविश्वास पासवान र बीआर ०५ पिबि ५५२३ नं को भारतीय एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएर

थप अनुशासन भइ रहेको बारा का प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जनाएका छन् ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित