रा.स.पा.पर्सा जिल्ला को युवा नेता राजेन्द्र प्रसाद साह को नेतुत्व मा पर्सा क्षेत्र नम्बर 1 का क्ष्रेत्रीय सवापति सोहेब अन्वर तथाअरु युवाकार्यकर्ता हरु ले बिरगंज को नाका मा समुदाय प्रहरी साझेदारी मा सम्नय गरि !रोजगारि का लागि भारत का विभिन्न क्ष्रेत्र मा रहेका नेपालीहरु दशै मनाउन स्वदेस फर्किने क्रम सुरु भएको छ यात्रु हरु लाइ कुनै किसिम को दुख पिडा कस्ट न होस भनि बिरगंज भन्सार इनर्वा प्रहरि चौकि अगाडि हेल्प डेस्क मा बसि यात्रु हरु लाइ सहयोग गरेका छ ! राजेन्द्र प्रसाद साह ले हाम्रो एस टि पि खबर लाइ जानकारी गराए का छन !







Discussion about this post