मधेस प्रदेश मा महम्मद डे को सार्बजनिक बिदा

मुस्लिम समुदायहरूको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेस प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तम प्रसाद खरेलले एक सूचना जारी गर्दै मुस्लिम समुदायहरूको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा असोज ११ गते बिहीबार अर्थात् भोली सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित