रा.स.पा. नेता द्रारा d.s.p को जन्मदिन को शुभकामना

रास्ट्रीय सव्तन्त्र पार्टी का नेता हरु ले राजेन्द्र प्रसाद साह को नेतृत्व मा जिल्ला प्रहरी पर्सा मा कार्यरत d.s.p कुमार बिक्रम थापा को जन्मदिन भब्य का साथ मनाउनु भएको छ !त्यस मा उपस्तिथि पर्सा जिल्ला रा.स.पा.१का क्ष्रेत्रीय सवापति सोयब अनवर तथा नेपाल भलिबल संघ का केन्द्रिय सचिव फिरोज अन्सारी रा.स.पा.का सद्स्य आजम मन्सुरि को उपस्तिथि मा रा.स.पा का नेता कार्यकता ले केक काटि जन्मदिन को शुभकामना दिएका छन !

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित