नेपाली काङ्ग्रेस को क्रीयासिल सद्स्य को बैठक !

पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा न. १५ मा आज वडा न. १५ का वुथ सभापति राजमंगल कापरज्यु को अध्यक्षतामा नेपाली काँग्रेसका क्रियाशील सदस्य ज्यूहरूको बैठक बसि वडा को समस्या बारे छलफल गरियो। तेस बैठक मा उपस्तिथि पर्सा क्ष्रेत्र न : 1 का कार्यबाहक क्षेत्रीय सवापति अनिल सिंह ,पुर्ब वाडा अध्यक्ष गजेन्द्र प्रसाद कुर्मी! प्रबेश सराफ! बिशाल झा ! देव पटेल दिपेन्द्र सिङ ! अम्रेश सिंह ! बिशाल कुमार सराफ ! अजय गुप्ता ! जय लाल गुप्ता छोटे लाल साह कानु लगयात सम्पुर्ण 15 नम्बर वाडा का क्रीयासिल सद्स्य तथा वाडा बासि को उपस्तिथि थियो

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित