सर्राफमाथि आक्रमणको आरोपमा एकजना पक्राउ : पाँच जना फरार

एस.टि.पि खबरका सञ्चारकर्मी मिथुन सर्राफमाथि आक्रमण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ भने अन्य पाँच जना आरोपी फरार रहेको पिडित सर्राफले बताए । पक्राउ पर्नेमा साहिल सर्राफ रहेका पिडित सर्राफले बताए ।

गत कार्तिक १ गते सर्राफले आफूमाथि आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए तर अनुसन्धान सुस्त भयो भन्दै उनि उच्च अदालतको अस्थायी इजलास वीरगंजमा अनुसन्धानको लागी परमादेश गर्दै रित दिएका थिए ।

अदालतले गत माघ १२ गते आरोपीलाई पक्राउ गरी अनुसन्धान गर्न परमादेश दिएको थियो । अर्का पाँच जना आरोपी फरार रहेको सञ्चारकर्मी सर्राफले बताए ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित