ठोरि गाउपलिकामा खानेपानी डिभिजन कलैया बारा को कार्यालयले खानेपानी टंकी बनाउन २०७९ साल मा उज्वेलि देबि खानेपानी सरसफाइ उपभोगता समिति बनाइ काम अलपत्र रहेको थियो यस पालि बर्खा नभएको कारन जमिनि सतह मा पानी को कमि ले गर्दा जनता लाइ पानी खान को लागि त्राहि माम भइरहेको बेला पनि काम सुचारु हुन सकेको थिएन ! खानेपानि कलैया का डि किशोरि यादव को लपरवाहि को कारण योजना अलपत्र रहेको थियो तेहा का अस्थानिय ले बाताएका छन त्यस क्ष्रेत्र का रा.स.पा का युवा नेता राजेन्द्र प्रसाद साह र पर्सा क्ष्रेत्र नम्बर 1 का क्षेत्रीय सभापति सोहेब अनवर तथा समाजसेबि नवराज खडका को बारम बार खानेपानी कार्यालय का डि लाइ तगादा गर्दा गर्दा आज बाट काम सुचारु भएको छ ! उपभोगता समिति का अध्यक्ष गङा बहादुर कुनुवार ले जानकारी गराए का छन !







Discussion about this post