जनमत पार्टीको वडा सुदृढीकरण अभियान अन्तर्गत आज वीरगन्ज महानगरपालिका वडा नम्बर ६ मा दुई दर्जन स्थानीय युवा तथा समाजिक अगुवाहरु जनमत पार्टीमा आबद्ध भएका छन् । साथै उक्त भेलाले रतन क्यालको अध्यक्षतामा २५ सदस्यीय वडा एकाई कमिटी गठन गरिएको छ। सबैलाई जनमत परिवारमा हार्दिक स्वागत एवं नव गठित समितिका सबै पदाधिकारी एवं सदस्यहरुलाई बधाई ।







Discussion about this post